५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उपसभापति पूर्णबहादुर खड्काकाे नेतृत्वमा आठ मन्त्रालय सहित नेपाली कांग्रेस सरकारमा



काठमाडौं,लामाे रस्साकस्सी पछि अन्ततः सत्ता साझेदार दलहरुबिच मन्त्रालय बाँडफाँड टुङ्गो लागेकाे छ।संसदकाे सबैभन्दा ठूलाे दल नेपाली काङ्ग्रेसले ८ वटा मन्त्रालय पाउने भएकाे छ।

नेपाली काँग्रेसले उपसभापति पूर्णबहादुर खड्काकाे नेतृत्वमा सरकारमा सहभागी हुने भएकाे छ।उहाँले उपप्रधानमन्त्री सहित रक्षा मन्त्रालय तथा रमेश रिजालले परराष्ट्र मन्त्रालय,उपसभापति धनराज गुरुङले सामान्य प्रशासन मन्त्रालय सम्हाल्नु हुने भएको छ।

एनपि साउदले शहरी विकास मन्त्रालय,सीता गुरुङले भूमि व्यवस्था मन्त्रालय,डिगबहादुर लिम्बूले न्याय,कानुन तथा संसदिय ब्यवस्था मन्त्रालय,प्रकाशशरण महतले अर्थ मन्त्रालय र माेहन बहादुर बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्नु हुनेछ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ६ : १७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज