५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इन्द्रचन्द्र क्याम्पस,झापामा नेविसंघ प्यानलै विजयी



विर्तामोड,विर्तामोड स्थित इन्द्रचन्द्र क्याम्पस विर्तामोडमा नेविसंघ विजयी भएको छ।अध्यक्षमा नेविसंघका पवन दाहालले ३९० मत ल्याउनुभयाे।निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका निर्मल विश्वकर्माले २३७ मत प्राप्त गर्नुभयो ।

उता सचिवमा नेविसंघको श्रीजित ढुंगानाले ४१५ मत ल्याएर विजयी बन्दा अनेरास्ववियुका गौरव भन्डारीले ३७३ मत पाउनुभयाे।काेषाध्यक्षमा नेविसंघको शितल गुरुङले ४४१ मत ल्याएर विजयी बन्दा अनेरास्ववियुका गौरव भन्डारीले ३७३ मत पाउनुभयो।

सदस्यहरुमा नेविसंघको रविन खड्का ४६१ मत,पदम अधिकारी ४४५ मत,समीक्षाआचार्य ४२६ मत,ज्ञानबहादुर फत्र ३९८ मत,विन्दा तामाङ ३९५ मत तथा अनेरास्ववियुका आकाश थापा ३९१ मत र उज्ज्वल घिमिरे ३८१ मत ल्याइ विजयी बन्नु भएको  निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ८ : २१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज