४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निकाल्याे माेरङ शिक्षा समन्वय इकाईले प्रावि नियुक्ति प्रयाेजनार्थ पालिका छनौट सुचना



विराटनगर,शिक्षा विकास समन्वय इकाई माेरङले शिक्षक सेवा आयाेगबाट सिफारिस भएका प्रावि शिक्षकहरुकाे स्थायी नियुक्तिको प्रयाेजनार्थ पालिका छनौटकाे निम्ति यहि चैत १० सम्ममा स्वयम् उपस्थित भइ निवेदन दिन सुचना निकालेकाेे छ।

सुचनाअनुसार सबैभन्दा बढि मिक्लाजुङ गाउँपालिकामा ३८ जना र कम सुन्दरहरैचा नगरपालिकामा ३ जना रहेकाे जनाइएको छ।

मिक्लाजुङ गाउपालिकाामा ३८,रतुवामाई नगरपालिका मा ३६,केरावारी गाउपालिकामा ३३,पथरीशनिश्चरे र लेटाङ नगरपालिकामा ३२/३२,सुनवर्षी नगरपालिकामा ३०,बेलवारी नगरपालिकामा २४,रंगेली र कानेपाेखरीमा २३,जहदामा २१,धनपालथानमा १६,विराटनगर महानगरपालिकामा १५,उर्लाबारीमा १४,ग्रामथान र कटहरीमा ८/८ जना तथा सुन्दरहरैचा र बुढिगङ्गामा ३/३ जना रहेकाे जनाइएको छ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  २ : ५१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज