४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालद्वारा पपुवा न्युगिनी ४६ बलमा किर्तिमानि पराजित ,सिधै छनाेटमा मात्र १ खेल पर



काठमाडौं,किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सन्चालित आइसिसि वल्डकप सिरिज दुई क्रिकेट प्रतियाेगितामा आज नेपालले पपुआ न्यूगिनिलाई मात्र  ४६ वलमा ९ विकेटको  विश्व किर्तिमानकाे साथ पराजित गरेकाे छ।

नेपालले पिएनजीले दिएकाे ९६ रनकाे लक्ष्य १ विकेटको क्षतिमा २५४ बल बाँकि छदै भेटेर एकदिवसीय क्रिकेटमा किर्तिमानि हार चखायाे।नेपालकाे जितमा आरिफ शेखले २१ बलमा ५३ रन,कुशल भूर्तेलले १४ बलमा ३३ रन र कुशल मल्लले १३ बलमा १२ रन बनाए।

यसअघि टस हारेर ब्याटिङ राेजेकाे पिएनजीले ३२ ओभरमा कप्तान असद भालाकाे २० रनकाे मद्धतले ९५ रन बनाएको थियाे।सेसेबाउले १८रन,अमिनीले १६ रन तथा हिरिहिरिले १४ रन बनाए।

सन्दिप लामिछानेले ५ विकेट,ललित राजवंशी र कुशल मल्लले २/२ विकेट तथा साेमपाल कामीले १ विकेट लिए।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  २ : ३५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज