५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् फालेलुङ गाउँपालिकाबाट प्रावि उत्तीर्ण ९ शिक्षकहरु,नामसहित



थकेपुङ,पाँचथरकाे फालेलुङ गाउँपालिकाबाट शिक्षक सेवा आयाेगकाे प्राथमिक तहकाे शिक्षकमा ९ जना उत्तीर्ण हुनुभएको शिक्षक सेवा आयाेगले जनाएको छ।आयाेगकाे अनुसार पाँचथरमा खुला १५१ , समावेशीमा ४५ गरेर १९६ जना प्रावि शिक्षकहरु सिफारिस हुनुभएको छ।

फालेलुङबाटप्रावि तह उत्तीर्ण गर्नुहुनेहरुमा१)दिलकुमारीकेरुङ२)धनकुमारथाेक्लीहाङ३)प्रदिपराई४)मदनथाेक्लिहाङ५)भिमकुमारराई६)सुनिताराई७)सनबहादुरराई८)रामबहादुरजवेगु९)रमेश सांवां

उता समावेशीमा भने १९ महिला, ११आदिवासीजनजाति ,८मधेसी र ५ पिछे तथा २ दलित सिफारिस हुनुभएको आयाृगले जनाएको छ।अपांग तरफ कुनैपनि उम्मेदवार सिफारिस गरिएकोमा छैैन।

याङवरकबाट ८जना,हिलिहाङबाट १४ जना,तुम्वेवाबाट १२ जना तथा फिदिम नगरपालिकाबाट २८ जना सिफारिस हुनुभएको जनाइएको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १० : ४६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज