६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

युएईलाई हराउँदै नेपाल यु-१९ विश्वकप क्रिकेटमा छनाेट



काठमाडौं ,दुबईमा जारी अन्डर नाइन्टिन विश्वकप क्रिकेटकाे छनौट खेलमा घरेलु टाेली युएईलाई सात रनले हराउँदै विश्वकपमा छनाेट भएको छ।

आज भएको खेलमा टस जितेर ब्याटिङ  राेजेकाे नेपालले ४८.५ ओभरमा  अलआउट हुँदै १९१ रन बनायाे।नेपालकाे लागि कप्तान देव खनालले ५१ रन,विशाल विक्रम केसीले ३८ र उत्तम मगरले ३६ रन बनाउदा हेमन्त धामीले १३ तथा मिलन बाेहाेराले १० रन बनाए।

युएईका थुरुब प्रशारनले ३ तथा हरिश सेट्टी र आफिज खानले २,२ विकेट लिए ।

जवाफी ब्याटिङमा ओर्लेको युएईले ४८ ओभरमा अलआउट हुँदै १८४ रन जाेड्याे।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ८ : ५८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज