६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

गुल्मीमा आगाेले जलेर वृद्धाको मृत्यु



काठमाडौं,गुल्मीमा आगाेले जलेर एक ८३ वर्षिया वृद्धाको मृत्यु भएको छ।

इस्मा गाउँपालिका-१,हस्तिपुरका पवित्रा खत्रीलाई उपचारको लागि पाल्पा लैजाने क्रममा मृत्युु  भएकाे प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो ।

आइतबार उखु पेलेर बाँकी रहेकाे खाेस्टाकाे आगाे तापीरहेकाे खत्रीको साडीबाट शरिरमा आगाे फैलिएको छिमेकी जंग खत्रीले बताए ।घाइते खत्रीलाई उपचारकाे लागि गुल्मी अस्पतालबाट पाल्पा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा-१,हस्तिपुरका वडाध्यक्ष शेरबहादुर कुंवरले जानकारी दिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ४ : ५१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज