५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

याङवरक -२ मा नि:शुल्क पशुलाई पिपिआर खाेप लगाइने



फिदिम,पाँचथरकाे याङवरक गाउँपालिका वडा नं.-२,फलैचामा पशुपालक कृषकहरुकाे लागि नि:शुल्क पशुशिविर यहि २०७९ माघ २६ गतेदेखि २९ गतेसम्म सन्चालन गरिने भएकाे छ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरकाे आयाेजनामा तथा पशु सेवा शाखा याङवरककाे सहकार्यमा भेडाबाख्रामा लाग्ने पिपिआर,सुँगुर बंगुरमा लाग्ने स्वाइन फ्लु र कुखुरामा लाग्ने रानीखेत राेगकाे विरुद्धमा नि:शुल्क खाेप दिइने वडाध्यक्ष देउकुमार याेङहाङले बताउनुभयो ।

उहाँको अनुसार नाम्रेक,सेरेजा, तिम्तिम्बु,फलैचा र फलैचागढी आसपास गरेर पाँच स्थानमा नि:शुल्क खाेप कार्यक्रम चलाइनेछ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १२ : ०६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज