४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

टर्कीमा भुकम्प,४३००बढिकाे मृत्यु बिसौ हजार घाइते



काठमाडौ,दक्षिणपूर्वि टर्किमा आज गएकाे भूकम्पमा परेर टर्की र सिरियामा ४,३०० बढिकाे मृत्यु हुनाकाे साथै बिसौ हजार बढि घाईते भएका छन्।

टर्कीकाे गाजिन्टेप प्रान्तकाे नुरडागीमा केन्द्रविन्दु भएकाे ७.८ रेक्टरस्केलकाे साे भुकम्पकाे केन्द्रविन्दु जमिनदेखि २४.१ किमि तल रहेकाे बताइएकाे छ।साे भुकम्पकाे धक्का लेवनान र इजरायलसम्म महसुस गरिएकाे थियाे।

टर्कीमा याे भुकम्प सन् १९३९ भन्दा पछिकाे शक्तिशाली मानिएकाे छ जुन भुकम्पमा परेर ३० हजारजनाकाे मृत्यु भएकाे थियाे।

राजधानी इस्तानबुलबाट १,००० जना उद्धारकर्ता उद्धारसामाग्री लिएर प्रस्थान गरेकाे तर चिसाे र सुख्खा मौसमकाे कारण उद्धारमा कठिनाई आएकाे बताइएकाे छ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ३ : ५१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज