६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा निमाविका शिक्षकहरुले माघ २२ गते नियुक्ति पत्र पाउने, पालिकागत विवरणसहित



पाँचथर,शिक्षा विकास समन्वय एकाइ पाँचथरले शिक्षक सेवा आयाेगबाट सिफारिस भएका निमावि शिक्षकहरुलाई यहि माघ २२ गते स्थायी नियुक्ति पत्र दिने भएकाे छ। एक सुचना जारी गर्दै इकाइ प्रमुख युगमणि सवेहाङले सिफारिस भएका शिक्षकहरुलाई २२गते २:००बजे शिक्षा विकास समन्वय कार्यालय फिदिममा उपस्थित हुन जानकारी गराउनु भएकाे छ।

पालिकागत रुपमा कुम्मायक गाँउपालिकामा २ नेपाली १ सामाजिक गरेर ३ जना,तुम्वेवा गाँउपालिकामा १ अंग्रेजी  २ सामाजिक गरेर ३ जना,फालेलुङ गाँउपालिकामा ४ अंग्रेजी ४ नेपाली र १ सामाजिक गरेर सबैभन्दा बढि ९ जना सिफारिस हुनुभएको छ।

उता फाल्गुनन्द गाँउपालिकामा भने २ नेपाली  २ सामाजिक १ विज्ञान र १ गणित गरेर ६ जना,फिदिम नगरपालिकामा भने २ नेपाली  २ सामाजिक र १ गणित गरेर ५ जना,मिक्लाजुङ गाउँपालिकामा २ अंग्रेजी  २ नेपाली र २ सामाजिक गरेर ६ जना,याङवरक गाँउपालिकामा १ अंग्रेजी १ नेपाली १ सामाजिक  १ विज्ञान गरेर ४ जना तथा हिलिहाङ गाँउपालिकामा भने १ सामाजिक १ गणित गरेर २ जना सिफारिस हुनुभएको छ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ८ : ३३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज