४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

गौरादहमा रत्नबहादुर कटुवालको सभापतित्वमा २८ सदस्यीय नेपाल शिक्षक संघ नगर कार्य समिति गठन



दमक, नेपाल शिक्षक संघकाे गौरादह नगर कार्यसमिति रत्नबहादुर कटुवालकाे सभापतित्वमा २८ सदस्यीय निर्वाचित  भएकाे छ।

हिलिहाङ डटकमलाई प्राप्त जानकारीअनुसार महिला उपाध्यक्षमा हाकिम्वती राजवंशी र खुला उपाध्यक्षमा हेमकुमार बराल निर्वाचित हुनुभएको छ।

सचिवमा जगत प्रसाईं र अर्थ सचिवमा युवराज रेग्मी निर्वाचित हुनुभएको छ।

सह-सचिवमा रमेश भट्टराई ,निर्मला पौडेल ,जीवन सिटौला ,हिलेन्द्रकुमार राजवंशी र अर्जुनकुमार पोद्धार चुनिनुुुभएकाे छ।

सदस्यहरुमा मदन सापकोटा,मन्दा कार्की,हेमलता शाह,टंक अधिकारी ,प्रकाश सिटौला ,उमेश शर्मा,डिल्ली राजवंशी,केशवराज अधिकारी लगायतका हुनुन्छ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ६ : ४३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज