६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ गाँउपालिकाले स्वमूल्यांकनमा ६९.५% अङ्क ल्यायो।



पाँचथर,हिलिहाङ गाँउपालिकाले स्वमूल्यांकनमा ६९.५%  अङ्क प्राप्त गरेको जनाइएको छ।संघिय मामिला तथा सामाान्य प्रशासन मन्त्रालयले स्थानिय तह स्वमूल्यांकन कार्यविधी २०७७ बमोजिम आ.व.२०७८/२०७९ मा हिलिहाङ गाँउपालिकाले उक्त अङ्क प्राप्त गरेको हो।

स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकनको समग्र स्तिथीमा ६६.६७%,प्रक्रियागत स्तिथीमा ६४.७१% र परिमाणात्मक स्तिथीमा ७४.४४% गरि ओषत ६९.५% अङ्क हासिल गरेको बताइएक‍ो छ।

उता शासकिय प्रवन्धमा ८६.११%,संगठन तथा प्रवन्धमा ६८.७५%,वार्षिक बजेटमा ७५%,वित्तिय व्यवस्थापनमा७०.४५% ,सेवा प्रवाहमा७६.५६%,न्यायिक कार्य सम्पादनमा८२.१४%,भौतिक पूर्वाधारमा ७६.९२%,सामाजिक समावेशीकरणमा५५% र वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा७५%अङ्क प्राप्त गरेको बताइएको छ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  २ : १० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज