६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

महाकाली अन्चलको निस्कियो प्रावि तहको नतिजा



भिमदत्त,कन्चनपुर,गत २०७८ चैत्र १९ र २०७९ असार १३ मा सन्चालित प्रावि तहको लिखित परिक्षाको सुदुर पश्चिम महाकाली अन्चलको नतिजा शिक्षक सेवा आयोगले सार्वजनिक गरेको छ।

दार्चुलाजिल्लामा५३खुलासहित,१४महिला,१३आदिवासीजनजाति,९मधेसी ,४दलित र २,२अपांग र पिक्षे गरेर ९६ जनाको माग गरिएकोमा ७७ जना अन्तर्वार्तामा छनोट हुनुभएको छ।

बैतडीजिल्लामा११२खुलासहित,३०महिला,२५आदिवासीजनजाति,२०मधेसी ,८दलित,५अपांग र ४पिक्षे गरि २०४ शिक्षकको माग गरिएकोमा २३० जना अन्तर्वार्तामा छानिएका छन्।

उता डडेलधुरामा ५२खुला,१४महिला,१२आदिवासी जनजाती,९मधेसी ,४दलित ,२अपांग र १पिक्षे गरेर ९४ जना माग गरिएकोमा ८५ जना अन्तर्वार्तामा छानिनुभएको आयोगले जनाएको छ।

कैलालीका ४१ खुला,११महिला ,९आदिवासीजनजाति ,७मधेसी ,३दलित,२अपांग र १पिक्षे गरि ७४ जना माग गरिएकोमा ८१ जनाले लिखित परिक्षा उत्तीर्ण गरेको बताइएको छ।

अन्तर्वार्ता यहि २०७९ माघ १८-२३ सम्म शिक्षा  विकास समन्वय कार्यालय कन्चनपुरमा हुने बताइएको छ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ७ : ५५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज