५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाल्पामा बसदुर्घटनामा ६ जनाको मृत्युु



पाल्पा,पाल्पामा गतराती भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ।पाल्पाको रैनादेवि छहरा गाँउपालिका वडा नं ८ खुर्सानेमा गतराति साढे १ बजे भएको सो बस दुर्घटनामा परेर थप १३ जना घाइते भएको बताइएको छ।

ग. १ ख ४९७७ नम्बरको बस सडकबाट ५० मिटर तल भिरमा झरेको र रातको समयमा दुर्घटनाको कारण उद्धार  हुन नसकेको जिल्ला प्रहरी कार्यालयको प्रमुख  जनक शाहीले बताए ।घाइतेहरुलाई उद्धार गरि अहिले अस्पताल पठाइएको र थप विवरण आइनसकेको जनाइएको छ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : १४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज