६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काठमाडौंमा मेलम्चीकाे पानी वितरणपछि चौतर्फी खुसियाली



काठमाडौं,काठमाडौमा खानेपानीमन्त्री उमाकान्त चौधरीले तेश्राेपटक मेलम्चीकाे खानेपानी वितरण शुभारम्भ गरेपछि पानीकाे अभावमा तिर्खाइरहेकाे काठमाडौबासीहरूकाे मुहारमा मेलम्चीकाे पानी वितरणसँगै चौतर्फी खुसियाली छाएकाे छ।

पानी वितरण गरिएपछि विहानैदेखि उपत्यकाकाे विभिन्न धाराहरूमा पानी थाप्ने मानिसहरुकाे भिड देखिन्छ। उद्घाटनपछि शुक्रबार देखि नै काठमाडौकाे सार्वजनिक धाराहरुमा पानी थाप्नेहरुकाे भिड उल्लेख्य थियाे।

मेलम्ची खानेपानी आयाेजनाबाट दैनिक १७ कराेड लिटर पानी सुन्दरीजल भन्डारणपाेखरीबाट काठमाडौ महानगरपालिका,ललितपुर
महानगरपालिका,भक्तपुर नगरपालिका लगायत गाेकर्णेश्वर,बुढानिलकण्ठ,किर्तिपुर,टाेखा,तारकेश्वर नगरपालिकाहरु तथा भक्तपुरकाे मध्यपुर ठिमी नगरपालिका भित्र चौबिसै घन्टा खानेपानी वितरण हुनेछ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ११ : २० बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज