४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बंगलादेश भारतलाई ३-०ले हराउदै समुहविजेताबन्यो ।

वैदेशिक राेजगारीकाे लागि सुनकाेशी मेनपावर ,प्राे.नेत्र विक्रम याेङहाङ



नाेगेनहाङ लिम्बू /काठमाडौ ,२८भदौ ,काठमाडौंमा जारी छैठौं साफ महिला च्याम्पियनसिपकाे केहिबेर अघि सम्पन्न खेलमा उपाधी रक्षामा रहेकाे भारतलाई ३-० गाेलअन्तरले हराउँदै बंगलादेश समूहबिजेताकाे रुपमा सेमिफाइनलमा प्रवेश गरेर फाइनलप्रवेशकाे लागि भूटानसँगकाे भेट पक्का गरेकाे छ।

बंगलादेशलाई ऐतिहासिक जित दिलाउन सिराज जाहान साेप्नाले खेलकाे११ओे र ५३ओ मिनेटमा २गाेल गरिन् भने कृष्णा रानीले२३ओ मिनेटमा एक गाेल गरिन्।

उता बंगलादेशसंग हारेतापनि समूह उपविजेताकाे रुपमा भारत सेमिफाइनलमा प्रवेश गर्दै फाइनल प्रवेशकाे लागि आयाेजक नेपालकाे सामना गर्नेछ ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  २ : १३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज