५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षक सेवा आयाेगले पाँचथरमा निम्न २३ स्थायी मावि शिक्षकहरु सिफारिस गर्याे।



फिदिम,शिक्षक सेवा आयाेगद्वारा मावि तहमा सिफारिस हुनु भएका २३ शिक्षकहरुलाई स्थायी नियुक्तीकाे लागी शिक्षा विकास निर्देशनालय धनकुटाले पाँचथरमा पठाएकाे छ।यसरी सिफारिस हुनुहुनेहरुमा विज्ञान विषयमा सबैभन्दा बढि ८ जना,अङ्ग्रेजीमा ६ जना,सामाजिकमा ५ जना,नेपालीमा ३ जना र गणितमा १ जना शिक्षकहरु हुनुहुन्छ।

पाँचथरमा स्थायी नियुक्तीकाे लागी मावि विज्ञानमा१)मनिष पाेख्रेल,२)राजेन्द्र दाहाल,३)भिष्म घिमिरे,४)पंकज खतिवडा,५)टेक बहादुर कटुवाल,६)बीरेन्द्र भन्डारी,७)राेशन ढुङ्गेल र ८)दुर्गा प्रसाद शर्मा सिफारिसमा पर्नेमा हुनुहुन्छ।

यसरी नै मावि तहकाे अङ्ग्रेजीमा स्थायी शिक्षककाे रुपमा १)कमल बानिया,२)ध्रुव न्याैपाने,३)लाेक बहादुर बस्नेत,४)तुलसी प्रसाद चाैलागाइ,५)बाशुदेव बेल्बासे र ६)बालकुमार महत सिफारिस गरिनुभएकाे छ।

सामाजिकमा स्थायी नियुक्तीकाे लागि सिफारिसमा पर्नुहुनेमा भने १)केशव अधिकारी,२)विशाल राई,३)गाेर्खे बाेहाेरा,४)प्रेम प्रकाश शाह र ५)इन्दिरादेवि बराल हुनुहुन्छ।

मावि नेपालीकाे स्थायी नियुक्तीकाे लागी सिफारिस हुनुभएका शिक्षकहरुमा १)अर्जुन थापा मगर,२)रचना नेम्बाङ र ३)वन्दना ढकाल हुनुहुन्छ।

गणित विषयमा भने १ जना सुमन कुमार श्रेष्ठ सिफारिस हुनुभएकाे शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएकाे छ।

सम्पूर्ण सफल शिक्षकहरुलाई हार्दिक बधाई तथा शैक्षिक सफलताकाे शुभकामना तथा पाँचथरमा हार्दिक स्वागतम्।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ८ : ३८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज