७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

मध्यपुर ठिमीमा आगलागी, एककाे मृत्यु ,एक घाइते

रीता थाम्सुहाङ



काठमाडाै,मध्यपुर ठिमीमा आज बिहान भएकाे आगलागीमा परेर एक जनाकाे मृत्यु हुनाकाे साथै एकजना घाइते भएकाे प्रहरीले जनाएकाे छ। मध्यपुर ठिमी नगरपालिका-६ राइटाेल माथिल्लाे कुन्डाेल बस्ने ४९ वर्षिय आत्माराम केसी र ४१ वर्षिय हरिशरण केसीकाे कच्ची तिनतले घरमा आज बिहान आगलागी भएकाे हाे।

बिहान ८ बजे भएकाे आगलागीमा परेर प्यारालाइसिस र सुस्त मनस्तिथीकाे आत्मारामकाे छाेरी २५ वर्षिया अस्मिता केसीकाे पाैने ९ बजे घरमै मृत्यु भएकाे महानगरिय प्रहरी नायब उपरिक्षक राजु पान्डेले जानकारी दिनुभयाे।

हरिशरणकाे छाेरी १४ वर्षिया नित्या केसीलाई साे आगलागीबाट उद्धार गरी उपचारार्थ काेरिया मैत्री अस्पताल ठिमी लगिएकाे जनाइएकाे छ।

प्रहरी,सेना,सशस्त्र प्रहरी,जुद्ध बारुण यन्त्रकाे २ दमकल र स्थानियकाे सहयाेगमा आगलागी नियन्त्रण गरीएकाे छ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १ : ३७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज