६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जापानलाई २-१ले हराउदै ब्राजिल अन्तिम १६मा



अमेरिकामा जारी विश्वकप २०२६मा जापानलाई २-१ले हराउदै ब्राजिल अन्तिम १६मा प्रवेश गरेको छ ।

टेक्ससमा भएको राउन्ड ३२को खेलमा जापानका काइसु सानोले खेलको २९ मिनेटमा अग्रता लिएपछि पहिलो हाफमा जापान १-० ले अघि थियो ।

दोस्रो हाफको ५६ मिनेटमा कासिमिरो र  इन्जुरी समयको ९६ मिनेटमा मार्टिनेलीले गोल गरेपछि ब्राजिल विजयी बन्यो ।

जापानको हारसङ्गै विश्वकपमा एसियाली चुनौती लगभग समाप्त भएको छ यद्यपी अष्ट्रेलियाले खेल्न बाँकी छ । पहिलोपटक एसियाबाट ९ राष्ट्र सहभागी भएकोमा जापान र अष्ट्रेलियामात्रै नकआउट चरणमा पुगेका थिए ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १ : ०३ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज