६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ



काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

नयाँ सरकारको निर्णयअनुसार जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न लागिएपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो। उक्त प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, लेखक र प्रहरी प्रमुखलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

सोही आधारमा प्रहरीले मुलुकी फौजदारी संहिताअनुसार कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ९ : ०७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज