१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

साफ यु-२० फुटबल, खेलको ४५ मिनेटसम्ममा नेपाल श्रीलङ्काविरुद्ब ३-० ले अघि



काठमाडौं, बङ्गलादेशमा जारी साफ यु-२० फुटबलमा खेलको ४५ मिनेटसम्ममा नेपाल श्रीलङ्काविरुद्ब ३-० ले अघि छ ।

नेपालको लागि खेलको ७ मिनेटमा मीना देउवाले गोल गर्दै अग्रता दिलाइन् । १३ मिनेटमा शुशिला केसीले शानदार गोल गर्दै अग्रता दोब्बर बनाइन् । मिनाले नै ४२ मिनेटमा दोश्रो गोल गर्दै स्कोर ३-० बनाइन् ।

यसअघि आजै भएको वर्षाले प्रभावित खेलमा आयोजक बङ्गलादेशले भुटानलाई ४-१ले हराएको थियो ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ९ : १८ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र