३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एएफसी महिला छनोट उज्वेकिस्तान: ४० मिनेटमा नेपाल उज्वेकिस्तान विरुद्ध ३-१ ले पछि



काठमाडौं, अष्ट्रेलियामा हुने एएफसी महिला एसियाकपकफ उज्जेकिस्तानमा जारी छनोट खेलमा ४० मिनेटमा नेपाल उज्वेकिस्तान विरुद्ध ३-१ ले पछि परेको छ । नेपाल सम्हालिन नपाँउदै १ मिनेटमा खाभिभोको गोलबाट पछि परेको थियो ।

१० मिनेटमा ११ नं का उज्वेक खेलाडी काराखिभले अग्रता दोब्बर पार्दा नेपालको कप्तान सावित्रा भण्डारीले २३ मिनेटमा गोल गर्दै स्कोर २-१ बनाइन् ।

उता खेलको ३७ मिनेटमा उज्वेकिस्तानले पेनाल्टिमार्फत गोल गरेर स्कोर ३-१ बनाए ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १० : ०२ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु