२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङमा अग्नी ढकालको नेतृत्वमा शिक्षक महासंघ गठन



हिलिहाङ,पाँचथरको हिलिहाङ गाँउपालिकामा नेपाल शिक्षक संघको अग्नी ढकालको अध्यक्षतामा शिक्षक महासंघ गठन भएको छ ।

वीरेन्द्र सुहाङ र डम्बर बहादुर कार्की तथा अम्बिका घिमिरे उपाध्यक्ष र किरण चापागाइ सचिवमा निर्वाचित बन्नुहुदाँ तारा पौडेल,हेमराज साप्कोटा र प्रकाशचन्द्र भन्डारी सह-सचिव हुनुहुन्छ ।

सदस्यहरु तोयानाथ अधिकारी,खिलराज रेग्मी,भद्रिका योङहाङ,डम्बरकुमारी भट्टराइ,ज्ञानुकुमारी भट्टराइ,शंकर चापागाइ,सुवाश ढुङ्गाना,भाश्कर रिजाल,धनिका भारती,केवल यवा र पार्वती सुवेदी हुनुहुन्छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ९ : ४२ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक