१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एक शिक्षिकाकाे सरल खाका,कथासंग्रह “चैतु काका”



मेचीनगर,कथाकार अमृता पाठक चौलागाईंकाे पहिलाे कथासंग्रह “चैतु काका” काे आज धुलाबारीमा एक कार्यक्रमकाे साथ विमाेचन गरिएको छ।इन्द्रेणी महिला साहित्यिक मन्चद्वारा आयाेजित साे कार्यक्रममा कथाकारलाई सम्मान गरिनुकाे साथै विभिन्न वक्ताहरूले साे कथासंग्रहकाे बारेमा टिप्पणी गरेका थिए।

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित साे कथासंग्रहमा कथाकारकाे १६ वटा कथाहरु संग्रहित छन्।१५८ पृष्ठ रहेकाे साे कथासंग्रहकाे भूमिका साहित्यकार कृष्ण धरावासीले लेख्नुभएको छ। दाेश्राे कथा “चैतु काका”बाट कथासंग्रहकाे शिर्षक जुराइएकाे साे संग्रहमा बाेझ,झुम्री,मृत्युशाेक लगायतका कथाहरु छन्।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : ४५ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र