३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

तेह्रथुम क्याम्पस,चुहानडाडामा नेवि संघ प्यानलै विजयी



आठराई,पूर्वि पहाडमा रहेकाे त्रिविकाे एकमात्र आंगिक क्याम्पस,चुहानडाडा क्याम्पस आठराईमा नेविसंघको प्यानलनै विजयी भएको छ।

निर्वाचन समितिकाे अनुसार सभापतिमा नेविसंघका ताराप्रसाद दाहालले ७० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुकाे प्रयास भट्टराईले ५४ मत प्राप्त गरे।उता सचिवमा नेविसंघका  टेकिन्द्र तिम्सिना,काेेषाध्यक्षमा सविना कन्दङ्वा,सदस्यमा कमल खनाल,पुजा कन्दङ्बा र बिनिता द्यौलाकाेटी विजयी बन्नुभएकाे जनाइएको छ।

उता त्रिवि केन्द्रीय क्याम्पस किर्तिपुर ,थापाथली इन्जिनियरिङ क्याम्पस,चुरे क्याम्पस बर्दिया,रारा क्याम्पस मुगु,पूर्वान्चल इन्जिनियरिङ कलेज धरान, जनकपुर इन्जिनियरिङ कलेज जनकपुर,पाथीभरा क्याम्पस ताप्लेजुङ,कुमारवर्ती क्याम्पस नवलपरासी एवम् कैलासकुट कलेजमा समेत नेविसंघको प्यानल नै विजय भएको जनाइएको छ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ९ : १३ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु