२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अरुणकुमार थिङ सिन्धुलीकाे शिक्षकसंघकाे अध्यक्षमा निर्विरोध निर्वाचित



सिन्धुली, नेपाल शिक्षक संघ सिन्धुली जिल्ला कार्य समितिकाे अध्यक्षमा अरुणकुमार थिङ निर्विराेध निर्वाचित हुनुभएको छ।नवौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा गणेशप्रसाद पहाडी र मेनका गौतम निर्वाचित हुनुभएको जनाइएको छ।

उता सचिवमा भने सागरप्रसाद बराल र प्रतापकुमार कार्कि तथा सह-सचिवमा ललित बहादुर खड्का,हिरादेवि खड्का ,सुधाकुमारी सुनुवार,अर्विन्द्रकुमार थिङ र रामपदार्थ यादव निर्वाचित हुनुभएको छ।

सदस्यहरुमा चन्द्रमान बम्जन,यसाेदा पौडेल,शाेभा तामाङ,अर्जुन गौतम,भाेजराज ढुङ्गेल,फडिन्द्र फुयाल र नवराज गौतम निर्वाचित हुनुभएको छ।

संघिय महाधिवेशन प्रतिनिधिमा बलराम बराल,रमेशराज देवकाेटा,लेखबहादुर बस्नेत,मणिप्रसाद काेइराला,सुमन काेइराला,यसाेदा काेइराला,कमला बराल र सम्झना कुमारी भाेलन तथा प्रदेश अधिवेशन प्रतिनिधिमा कर्णबहादुर कार्की,मनाेजप्रसाद काफ्ले,नवराज थापा,बृजबहादुर घाेले,कृष्णप्रसाद काेइराला,लिलाधर पहाडी,लक्ष्मीकुमारी पाेखरेल,सुलाेचना न्यौपाने र ललिताकुमारी ढकाल निर्वाचित हुनुभएको जनाइएको छ।

 

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ८ : ४१ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक