३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रुपन्देहीमा सडक दुर्घटनामा दुइकाे मृत्यु



काठमाडौं,रुपन्देही जिल्लाकाे तिलाेत्तमा नगरपालिका वडा नं-४,मणिग्राममा आज माेटरसाइकल दुर्घटनामा परि २ जनाकाे निधन भएकाे छ।

मृत्यु हुनेमा शुद्धाेदन गाँउपालिका-४ काे २४ वर्षिय गजेन्द्र शहनी र माेटरसाइकलमा पछि बसेका सियारी गाँउपालिका वडा नं २ का २६ वर्षिय वृजेश थारु रहेकाे प्रहरीले जनाएकाे छ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेकाे लु ४७ प ३६१४ नं काे माेटरसाइकल दुर्घटनामा परेपछि उपचारार्थ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा घाइते दुवैजनाकाे मृत्युभएकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ५ : ४९ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु