२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यी हुन् धरानका उषा हत्या प्रकरणमा पक्राउ परेका चारजना आराेपितहरु



धरान,सामुहिक कुटपिटबाट मृत्यु भएकि धरानको एकल महिला उषा राई हत्या प्रकरणमा चारजनालाई पक्राउ गरिएकाे छ भने थप तिनजना फरार छन्।

पक्राउ पर्नेहरुमा धरान-१३ काे ५५ वर्षिया उर्मीला राई,२६ वर्षिया सुमित्रा राई,धरान-१७ काे २९ वर्षिया सुसेली राई र ४० वर्षिय रत्न लिम्बु रहेकाे प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिनुभयाे।

आफ्नाे श्रीमान गाेविन्द राईसँग सम्बन्ध रहेकाे भन्दै स्थानिय जनजागृती महिला समूह बाेलाएर कुटपिट गरेकाे कारण उषा राईकाे निधन भएकाे थियाे।

उषाकाे मृत्युपछि उषाकाे परिवारले पक्राउ परेका चारजना सहित स्थानिय सिर्जना राई,नीरकुमारी गुरुङ र मीना राई विरुद्ध किटानी जाहेरी दिएकाेमा फरार रहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ८ : १४ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक