२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इलाम-२ मा ११४ मतले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी



इलाम,इलाम जिल्लाकाे निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेकाे नेता सुवासचन्द्र नेम्वाङ विजयी हुनुभएको छ।लगातार अग्रता बनाउनुभएकाे नेम्वाङ केही समय नेपाली काङ्ग्रेसको इलाम सभापति डम्बरबहादुर खड्का भन्दा झिनाे मतले पछि पर्नु भएकाे थियाे। अन्तत: साे क्षणलाई उल्टाउदै नेकपा एमालेका उपाध्यक्ष नेम्वाङले खड्कालाई ११४ मतले पराजित गर्नुभयाे।

उपाध्यक्ष नेम्वाङले ३०,०२० मत प्राप्त गर्दा सभापति खड्काले २९,९०६ मत पाउनुभयो ।पाँचौं पटक संसद प्रवेश गर्नमा खड्काकाे कठिन चुनौतीकाे बावजुद नेम्वाङ सफल हुनुभयो। तेश्राे स्थानमा प्रकाश सापकाेटा(नेस्वपा)ले १,३८० मत ल्याउदा मणिबहादुर लिम्बू(मंगाेल)ले १,३६३ मत पाउनु भयाे। खड्कबहादुर पालुङ्वा(जनमुक्ति)ले१,२७२ मत,यामबहादुर लिम्बू(जसपा)६८४ मत, गणेशप्रसाद दुलाल(राप्रपा)ले ५१० मत प्राप्त गरेकाे जनाइएको छ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ८ : ३१ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक