१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा नेम्वाङ,जवेगु र आङ्बाेकाे अग्रता



फिदिम,पाँचथर जिल्लाकाे प्रतिनिधि सभाकाे मतगणनामा नेकपा एमालेका वसन्त कुमार नेम्वाङकाे अग्रता कायमै छ।उहाँले नेपाली काङ्ग्रेसको नेता भिष्मराज आङदेम्बेलाई २१५ मतान्तरले पछि पार्नुभएकाे हाे।

नेम्वाङले १,६७२ मत पाउदा आङ्देम्बेकाे १,४५७ मत आएको छ।

उता प्रदेश(१)मा नेकपा एकीकृत समाजवादीका कमल प्रसाद जवेगुले निरन्तर अग्रता लिइरहनु भएकाे छ। जवेगु नेकपा एमालेका राजकुमार भन्डारीभन्दा २९२ मतान्तरले अघि हुनुहुन्छ ।जवेगुले हालसम्म १,९२३ मत प्राप्त गर्दा भन्डारीले १,६२३ मत ल्उाउनु भएकाे छ।

प्रदेश(२) मा पनि नेकपा माओवादी केन्द्रका नेता तथा आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बाे नेकपा एमालेका आइन्द्रकुमार नेम्वाङ भन्दा ११३ मतले अघि हुनुहुन्छ ।आङ्बाेले हालसम्म २,१९३ मत ल्याउदा नेम्वाङले २,०८० मत पाउनुभयो ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : ४९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र