१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काठमाडौं -१ मा काङ्ग्रेस विजयी , प्रकाशमान सिंह चाैथाेपटक संसदमा,



काठमाडौं,काठमाडौं -१ बाट नेपाली काङ्ग्रेसले जित हात पार्दै राजधानीबाट चाैथाे पटक नेपाली काझ्ग्रेसका नेता प्रकाश मान सिहलाई संसद प्रवेश गराएकाे छ। निर्वाचन आयाेगकाे अनुसार सिहले ७,१४० मत प्राप्त गर्दै १२९ मतान्तरले विजयी बन्नु भयाे।

उता राप्रपाकाे रविन्द्र मिश्रले दाेश्राेपटक पराजित हुदा ७,०११ मत प्राप्त गर्नुभयो ।

यसअघि २०७४ सालमा पनि मिश्र सिहसँग पराजित हुनुभएको थियाे।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ६ : २२ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र