३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नवलपरासीमा बस दुर्घटना,मृतक ५ जनाकै पहिचान खुल्यो



नवलपरासी,पाल्पाबाट मनकामना दर्शनकाे लागि हिडेकाे ना.६ ख ७५८० नम्बरको बस गतराती पुर्वि नवलपरासीकाे बुलिङटारमा दुर्घटना हुदा ५ जनाकाे मृत्युु भएको छ। मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ।

नवलपरासीको बुलिङटार गाँउपालिका वडा नं २ मथारमा बस दुर्घटनामा मृत्युु हुनेहरूमा पाल्पाको रम्भादेवि गाउँपालिका-१ का ४१ वर्षिय तारा बिक,५८ वर्षिय विनय बिक,६२ वर्षिया धनी बिक र ५८ वर्षिय देवि गाहा तथा सल्यानकाे गल्यान-९ बेलचौरका ४९ वर्षिया जुलमाया माझी रहेकाे जनाइएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ९ : ३१ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु