६ चैत्र २०७९, सोमबार | March 20, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अरुणकुमार थिङ सिन्धुलीकाे शिक्षकसंघकाे अध्यक्षमा निर्विरोध निर्वाचित

सिन्धुली, नेपाल शिक्षक संघ सिन्धुली जिल्ला कार्य समितिकाे अध्यक्षमा अरुणकुमार थिङ निर्विराेध निर्वाचित हुनुभएको छ।नवौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा गणेशप्रसाद पहाडी र मेनका गौतम निर्वाचित हुनुभएको जनाइएको छ। उता सचिवमा भने सागरप्रसाद बराल र प्रतापकुमार कार्कि तथा सह-सचिवमा ललित बहादुर खड्का,हिरादेवि खड्का ,सुधाकुमारी सुनुवार,अर्विन्द्रकुमार थिङ र रामपदार्थ यादव निर्वाचित हुनुभएको छ। सदस्यहरुमा चन्द्रमान बम्जन,यसाेदा पौडेल,शाेभा तामाङ,अर्जुन…