६ चैत्र २०७९, सोमबार | March 20, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

९११ निमावि शिक्षकको लागि ७८,४७९ जना र ६७५ माविमा ३८,३३७ जनाकाे महाभिडन्त

काठमाडौं,शिक्षक सेवा आयाेगले विज्ञापन गरेकाे निमावि तहकाे ९११ शिक्षक पदमा आज अन्तिम दिनसम्ममा ७८,४८९ जना र मावि तहकाे ६७१ पदमा ३८,३३७ जनाले आवेदन दिएकाे शिक्षक सेवा आयाेगले जनाएकाे छ। आयाेगकाे अनुसार निमावि नेपालीमा ६५,अंग्रेजीमा ११६,गणितमा १४४,विज्ञान २८२,सामाजिक ८९,गणित/विज्ञानमा ३५१संस्कृत भाषामा ४ लगायत ९११ शिक्षक पदमा विज्ञापन गरिएकाे थियाे। उता माविमा भने ८४ पद विज्ञापन गरिएको…