काठमाडौं,आईसीसी लिग टु विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको प्रतियोगितामा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराउदै सुखद शुरुआत गरेकाे छ। टस जितेर ब्याटिङ थालेको ४९.१ ओभरमा अलआउट हुँदै २९७ रन बनाएको थियो ।ओपनर आरिफ शेखले ११० बलमा ११० रन बनाए।कुशल भूर्तेलले ४५रन,भिम सार्कीले ४४ रन, राेहित पौडेलले ३० रन तथा आरिफ शेखले १५…