विर्तामोड,नेपाल शिक्षक संघ झापाकाे नवौ जिल्ला अधिवेशनले ताेयानाथ दाहालकाे अध्यक्षतामा नेपाल शिक्षक संघ,जिल्ला कार्य समिति, झापा निर्विरोध निर्वाचित गरेकाे छ। जिल्ला कार्य समितिकाे उपाध्यक्षमा कुमार खतिवडा ,महिला उपाध्यक्षमा धनकुमारी खरेल,सचिवमा देवेन्द्र सिंह राजवंशी ,अर्थ सचिवमा गणेश गिरी,सहसचिवमा युवराज कट्टेल,रिता निरौला,तुलशीदेवि खरेल,मनकुमार याेङहाङ र हरिप्रसाद राजवंशी निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिकाे संयाेजक प्रकाश भन्डारीले हिलिहाङ डटकमलाई…