ब्रसेल्स,प्रदेश सभाले नामाकरण गरेकाे प्रदेश -१ काे नाम काेशी प्रदेश रहेकाेमा नेपाल आदिवासीजनजाति महासँघ, बेल्जियमले विरोध गरेकाे छ। नेपाल आदिवासीजनजाति महासंघ,बेल्जियमकाे अध्यक्ष वीरमान घर्तीमगरद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत विरोध जनाइएको हाे। आज जारी विज्ञप्तिमा भनिएको छ-ऐतिहासिक दस्तावेज ,प्राचीन सभ्यता ,पहिचान,सामर्थ्य ,संघियताकाे आधारलाई कुल्चदै,२०६२/६३ काे जनआन्दोलन ,१०वर्षे जनयुद्ध ,राज्य पूनर्संरचना आयाेगकाे प्रतिवेदन,विभिन्न संसदिय समिति तथा विज्ञ कार्यदलकाे सुझाव…