काठमाडौं,त्रिवि क्रिकेट मैदानमा सन्चालित विश्वकप क्रिकेट लिग टु प्रतियोगितामा नेपालले युएईलाई १७७ रनकाे किर्तिमानी हार चखाएकाे छ ।पहिले ब्याटिङ गरेकाे नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन बनाएको थियाे।जवाफमा युएईले २२.५ ओभरमा अल आउट हुँदै ७१ रन बनाायो। नेपालका लागि कप्तान राेहित पौडेलले ११२ बलमा ९ चौकाकाे मद्दतले ७७ रन बनाए।दिपेन्द्र सिंह ऐरीले ३४ रन,आरिफ…