६ चैत्र २०७९, सोमबार | March 20, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालले प्यालेस्टाइनकाे पाेष्टमा आधादर्जन गाेल हान्याे

काठमाडौं,एएफसी यु-२० एसियाकप छनाेट खेलमा आज नेपालले प्यालेस्टाइनलाई ६-० ले हरायो । फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रंगशालामा बुधबार सम्पन्न खेलमा दिपा शाहीले २१,६४ र ७५ मिनेटमा गाेल गर्दै ह्याटि्रक गर्दा गरिमा राईले २९ र ८३ मिनेटमा दुई गाेल गरिन्।एक गाेल प्यालेस्टाइनले ८५ मिनेटमा गाेलकिपर शार्लाेट फिलिप्सले आत्मघाती उपहार दिएको थियाे। समूह बी मा नेपालले अब…