६ चैत्र २०७९, सोमबार | March 20, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेविसंघले रुपन्देहीको जनता कलेजबाट खाता खाेल्याे।

बुुटवल,स्ववियु निर्वाचनकाे नतिजा सार्वजनिक हुन थालेकाे छ।रुपन्देहीको लिलाधर घिमिरे छापिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी भएको छ। साे कलेजमा सभापतिमाअभिशेक कुमार यादव,सचिवमा मुकेश नाउ,काेषाध्यक्षमा विजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन गुराउ,सविता मल्लाह,दिपेन्द्र थारु र आशिष जैसवाल विजयी भएको जनाइएको छ।