फिदिम,याङनामकाे खलंगाटार माविस्थित इमानसिंह चेम्जोङ स्मृति रङ्गशालामा सन्चालित जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा फिदिम नगरपालिका प्रथम भएको छ। फिदिम नगरपालिकाले २० स्वर्ण १६ रजत ५ काश्यसहित कुल ४१ पदक जित्यो।दाेस्राे स्थानमा याङवरक गाउँपालिकाले ११ स्वर्ण ५ रजत ६ काश्यसहित २२ पदक जित्दा तेस्रो स्थान ६स्वर्ण ३ रजत ५काश्यसहित १४ पदक जितेर फाल्गुनन्द गाउँपालिका प्राप्त गर्याे…