६ चैत्र २०७९, सोमबार | March 20, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“समग्र सार्वजनिक सेवा घरघरमा पुर्याउनेछु”-बृजहाङ आङदेम्बे,अध्यक्ष,फाल्गुनन्द गापा,पाँचथर

फिदिम,पाँचथरकाे फाल्गुनन्द गाँउपालिकाकाे अध्यक्ष बृजहाङ आङदेम्बेले समग्र फाल्गुनन्दबासीहरुलाई सार्वजनिक सेवा घरघरमा नै पुर्याउने प्रतिबद्धता ब्यक्त गर्नुभएकाे छ।हिलिहाङ डटकमसँग कुराकानी गर्ने क्रममा स्थानियहरुकाे समस्यासंग आफु परिचित रहेकाे हुनाले साे कार्य गरिने उहाँले बताउनुभएकाे हाे। प्रस्तुत छ हिलिहाङ डटकमसँगकाे फाल्गुनन्द गाँउपालिकाकाे अध्यक्ष बृजहाङ आङदेम्बेसँग गरिएकाे कुराकानी प्रश्न-तपाई फाल्गुनन्द गाा्ँउपालिकाकाे अध्यक्ष निर्वाचित हुनुभएपछि जनताहरुकाे अपेक्षालाई कतिकाे पुरा गरेजस्ताे…