१७ जेष्ठ २०८१, बिहिबार | May 31, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् खुँगा माविका प्रअ सुरेन्द्र तामाङ, डुबेर नवज्योति आवि झापाका धनराज भण्डारीको निधन

झापा, मोटरसाइकल दुर्घटनामा परेर बि एन्ड सि अस्पताल झापामा  उपचाररत खुङ्गा मावि फालेलुङ-१ ,पाँचथरका प्रधानाध्यापक सुरेन्द्र तामाङको आज निधन भएको छ। केही महिनाअघि फिदिम-४, थापाटारमा उहाँ मोटरसाइकल दुर्घटनामा पर्नु भएको थियोे । उता हिजो पौडि खेल्ने क्रममा डुबेर  झापा मेचिनगर-३,नवज्योति आविका  निमावि शिक्षक धनराज भण्डारीको निधन भएको छ। शिक्षकद्वयको असामयिक निधनप्रति नेपाल शिक्षक संघ,जिल्ला कार्य…