११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

खुल्यो चार सय छत्तीस मावि शिक्षकको विज्ञापन

काठमाडौं,शिक्षक सेवा आयोगले माध्यमिक तहको ४३६ जना शिक्षकहरुको विज्ञापन गरेको छ।माग गरिएको शिक्षकहरुमा सबैभन्दा बढि विज्ञान विषयमा १२४ जना र कम संस्कृत ब्याकरण र कम्प्युटरमा ३,३ जना रहेका छन्। विषयगत रुपमा भने नेपालीमा ६७ जना रहेका छन्।कोशी प्रदेशमा १२ खुलासहित २३ जना,मधेशमा ४,बागमतीमा ८,गन्डकीमा २१,लुम्बिनीमा ५,कर्णालीमा ६ र सुदुरपश्चिममा १ जना रहेका छन्। अंग्रेजीमा भने…