८ बैशाख २०८१, शनिबार | April 20, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

“शिक्षकहरुले पेशागत मर्यादा कायम राख्नु पर्छ ।” सम्मानित प्रअ खड्ग खरेल,महेन्द्र रत्न मावि,विर्तामोड

पाँचथर,झापाको महेन्द्र रत्न माविको प्रधानाध्यापक खड्क प्रसाद खरेलले शिक्षकहरुले पेशागत मर्यादालाई कायम राख्नु पर्ने बताउनुभएको छ। फिदिममा नेपाल शिक्षक संघको कोशी प्रदेशको पाँचौं प्रतिनिधि सभामा सम्मानित भएपछि सम्मान ग्रहण गर्दै उहाँले  सो कुरा भन्नु भएको हो । कोशी प्रदेशको प्रदेश सभापती तेजप्रकाश चौलागाईको अध्यक्षता तथा प्रदेश महासचिव मातृका न्यौपानेद्वारा संचालित सो प्रतिनिधी सभाको प्रमुख अतिथी…